February 25, 2025, 1:35 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त

फाल्गुन १३, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौंबाट ओखलढुंगाको निम्ति छुटेको बस धुलिखेलमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन्छ ।

प्रतिक्रिया