February 23, 2025, 2:22 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

लेबनान बिरूद्द पहिलो हाफमा नेपाललाइ सफलता

फाल्गुन ८, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौंं, । नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाललाई सावित्रा भण्डारी सम्बाले ४२औं मिनेटमा अग्रता दिलाएकी हुन् ।

विमला चौधरीको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लियर गरेको बललाई सावित्राले बक्स बाहिरबाट गरेको प्रहार फराह इल टयारलाई लाग्दै गोलमा परिणत भएको हो ।

प्रतिक्रिया