February 23, 2025, 3:21 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

घाँस काट्न गएकी देविसराको लडेर मृत्यु

फाल्गुन ८, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

जाजरकोटमा घाँस काट्न जाँदा लडेर एक महिलाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा कुशे-१ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका देवीसरा वादी रहेकी छन् । कुशे –१ स्थित गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भीरबाट लडेर उनको प्राण गएको हो ।

आज बिहान घाँस काट्दै गर्दा लडेर देवीसराको घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया