February 23, 2025, 3:14 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

आज शेयर बजार बन्द हुने

फाल्गुन ७, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं– आज सरकारले सार्वजनिक बिदा दिएका कारणले गर्दा शेयर बजार पनि बन्द हुने भएको छ।

आज ७५ औँ प्रजातन्त्र दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ।त्यसकाराण बैंक तथा वित्तीय संस्था पनि आज बन्द भएको छ। शेयर बजार अब बिहीबार मात्र खुल्ने छ ।

प्रतिक्रिया