February 23, 2025, 2:39 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

प्रेस चौतारि गण्डकी अध्यक्षमा पौडेल

फाल्गुन ६, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

पाेखरा,  । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा इतराज गुरुङ र रज्जिता शर्मा निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा आश गुरुङ, सचिवहरूमा गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र  दिलबहादुर बिक तथा कोषाध्यक्षमा मदन तिमल्सिना चुयन भएका छन ।

संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेकाे कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया