February 23, 2025, 2:46 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

फाल्गुन २, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ ।

शुक्रबार जारी गरिएको सूचनाअनुसार, २०८२ सालको परीक्षा आगामी वैशाख ११ गतेबाट सुरू भई वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

साधारण, परम्परागत तथा प्राविधिक धारका नियमित र आंशिक परीक्षार्थीहरूका लागि तय गरिएको यो परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जानकारी गराएको छ ।

प्रतिक्रिया