February 2, 2025, 3:47 pm
» राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर » कुटपिट हुँदा हत्या भएको आरोपमा एक जना पक्राउ » नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको चुनौती » जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी » राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

कुटपिट हुँदा हत्या भएको आरोपमा एक जना पक्राउ

माघ २०, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौं,  । हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

रसुवाको उत्तरगया गाउँपालिका- १ घर भई सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित बोगटिटार बस्ने ६० वर्षीय प्लेत्ता तामाङको हत्या अभियोगमा शनिबार साँझ प्रहरीले एक जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उत्तरगया गाउँपालिकाकै ५ नम्बर वडा बोगटिटार बस्ने ४३ वर्षी बिचारी तामाङ रहेका छन् ।आर्थिक लेनदेनको विषयलाई लिएर कुटपिट हुँदा प्लेता घाइते भएका थिए ।

उनलाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।सो क्रममा शनिबार साँझ प्लेताको निधन भएको थियो ।

प्रतिक्रिया