February 26, 2025, 7:35 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

संसद अधिवेसनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

माघ १३, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं,  ।प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन नै संसद्‌मा सम्बोधन गर्ने भएका छन्। ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ।  सोही दिन पहिलो सम्बोधन प्रधानमन्त्री ओलीले गर्न लागेका हुन्।

उक्त दिन प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसदमा सरकारले पेश गर्न लागिएको बिधेयक लगायत समसमायिक राजनीतिक बिषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

प्रतिक्रिया