February 26, 2025, 7:59 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

श्रीमतीको हत्या गरेका श्रीमान मध्यरातमा पक्राउ

माघ १३, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

धनुषामा गएराति एक जनाले श्रीमतीको हत्या गरेका छन् । स्थानीय पर्वताका ३३ वर्षे देवलाल ठाकुरले २७ वर्षीया श्रीमती संगीताको लठ्ठीले हानेर हत्या गरेका हुन् ।

प्रहरीका अनुसार श्रीमतीसँगको विवादमा उनले लाठी प्रहार गरेको खुल्न आएको छ । गम्भीर चोटका कारण संगीताको घटनास्थलमै मृत्यु भएको हो ।

देवलाललाई नियन्त्रणमा लिइएको छ भने शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रतिक्रिया