February 26, 2025, 7:24 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

अखिल क्रान्तिकारीको मतगणना रोकियो

माघ १३, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं,  । अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ।

जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको छ ।

शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरे  पछि अहिले मतदान रोकिएको छ । र, निर्वाचन समितिका अनुसार बिबाद मिलाउने प्रयास जारी राखिएको छ ।

खासमा अध्यक्षका उम्मेदवारमा मध्य एक विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने जनाए पनि अर्का उम्मेदवार उपदेश यादव पक्षले भने असहमति जनाएको छ ।

अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् ।

प्रतिक्रिया