January 22, 2025, 7:07 am
» कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट » अष्ट्रेलियाबिरूद्द नेपालको पहिलो फिल्डिङमा » ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की » सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन

यौनदुर्व्यहारजन्य म्यासेज पठाउने इनड्राइभका चालक प्रहरी फन्दामा

माघ ८, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

अनलाइनमार्फत यौन दुर्व्यवहारजन्य सन्देश पठाउनले राइड शेयरिङ सेवा प्रदायक इनड्राईभका एक चालक प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीले मंगलबार ती चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको छ । प्रहरीले चितवनको नारायणी नगरपालिका–४ का प्रबिन बराललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

इनड्राईभ सेवा लिएकी एक युवतीले आफूमाथि शोषण भएको भन्दै उजुरी दिएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । शिलापत्रबाट

प्रतिक्रिया