नेताहरु स्थानिय चुनावमा केन्द्रितः विर अस्पताल र खुल्ला मञ्च अगाडि भयो यस्तो हालत (भिडियो सहित)

- April 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

अहिले घर–घरमा, गाउँ–गाउँमा स्थानिय चुनावको रौनक बढेको छ ।

देशका बुद्धिजिवी र नेताहरुको ध्यान पनि उतै तिर केन्द्रित छ ।

तर यहाँ काठमाडौको मुटु अर्थात विर अस्पताल, रत्न पार्क र
खुल्ला मञ्चको विचमा लावारिश सार्वजनिक शौचालय र त्यहा
पानी जमेर उत्पन्न विजोग अवस्थालाई कसले ध्यान दिने ? प्रश्न गम्भिर छ ।
विद्युत प्राधिकरणको केन्द्रिय कार्यालयको ठिक अगाडि जमेको पानी देख्दा
प्राधिकरणले विजुली निकाल्न बनाएको ड्याम साईड जस्तो लाग्छ
काठमाडौंमा यस्ता किसिमका दुरदशा सर्वसाधारणले ठाउँ–ठाउँमा झेल्नु परेको छ ।
यस विषयमा विस्तृत जानकारी तल भिडियोमा हेर्न सकिन्छ ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!