नेपाल बैंकको १२९औँ शाखा कोहलपुरमा स्थापना

- January 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कोहलपुर बाँके । नेपाल बैंक लिमिटेडले कोहलपुरमा १२९औँ शाखा विस्तार गरेको छ ।प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले आज यहाँ आयोजित समारोहमा सो शाखा शुभारम्भ गर्दै नेपालकै सबैभन्दा पुरानो बैंक नेपाल बैंक भएकाले यसले यसप्रति ग्राहकको विश्वसनीयता बढ्दै गएको बताउनुभयो ।बैंक सञ्चालक समितिका सदस्य डा डम्बरबहादुर भण्डारीले कोहलपुर क्षेत्र मध्यपश्चिम क्षेत्रकै केन्द्रबिन्दु भएकाले यसबाट ग्राहकलाई सेवा दिन सहज हुने उल्लेख गर्नुभयो ।
रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!