बलात्कार आरोपी ‘सिद्धबाबा’ लाई ४ दिनको म्याद थप

- December 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

इटहरी । आफूलाई सिद्धबाबा साबित गर्दै आएका कृष्णदास गिरीलाई कडा सुरक्षाका बीच सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ । गिरीलाई बिहान सवा ११ मा अदालतमा उपस्थित गराइएको हो ।

उनलाई आजै विहान डीएसपी विनोद शर्माको नेतृत्वमा बिराट नर्सिङ होमबाट एम्बुलेन्समा हालेर ल्याईएको थियो । गेरु बस्त्र र धार्मिक झण्डा सहित ह्वील चेयरमा उनलाई अदालत ल्याईएको हो । उनलाई सुनसरी जिल्ला अदालतका जिल्ला न्यायधीश धर्मराज पौडेलको इजलासमा ४ दिनको म्याद थपिएको छ। राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!