साना तथा मझौला ब्यवसायी महासंघ सिन्धुलीको अध्यक्षमा घिमिरे

- December 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुलीमा भएको साना तथा मझौला ब्यवसायीहरुको बृहद् भेलाले लीलानाथ घिमिरेको अध्यक्षतामा साना तथा मझौला ब्यवसायी महासंघ, सिन्धुली गठन गरेको छ ।

केन्द्रीय अध्यक्ष बाबुकाजी महर्जन, प्रथम उपाध्यक्ष इनु पौडेल, महासचिव कुमार भुजेलको उपस्थितिमा भएको भेलाले संस्थाको उपाध्यक्षद्वयमा खडानन्द तिमल्सिना र सीता सत्याल, सचिवमा अशोक गुरुङ, सचिव केदार देवकोटा, कोषाध्यक्ष नवराज गजुरेल र सदस्यहरुमा रामकृष्ण श्रेष्ठ, सुमन थापा मगर, धुबबहादुर पाण्डे, लोकबहादुर घिमिरे, हरि अधिकारी, मुकुन्द तिमल्सिना, शालिकराम बानियाँ, पार्वती प्रधान र दानबहादुर खड्कालाई चयन गरेको छ ।
यस्तै भेलाले सीता सत्यालको सभापतित्वमा महासंघको महिला समिति गठन गरेको छ । महिला समितिको उपसभापतिमा गोमा गुरुङ, सचिवमा शोभा माझी, कोषाध्यक्षमा पबित्रा श्रेष्ठ,

सहसचिवमा रंजना परियार र सदस्यहरुमा कमलकुमारी दाहाल, संजिता अधिकारी, नमिता अधिकारी, सरस्वती कोइराला, मुना अधिकारी र तुलमाया कार्की चयन भएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!