टिकाकाे दाेस्राे दिन : आफन्तहरु कहाँ टीका थाप्न जानेहरुको भीड

- October 9, 2019 मा प्रकाशित

काठमाडौँ – विजयादशमीको भोलीपल्ट एकादशीको दिन आफन्तहरु कहाँ टीका थाप्न जाने मानिसहरुको भीड बढेको छ । दशमीको दिनको तुलनामा आज गाडीहरु पनि धेरै चलेका छन् । दशमीमा टीका थाप्न नभ्याउनेहरु कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ ।

Facebook Comments

प्रतिक्रिया