टिकाकाे दाेस्राे दिन : आफन्तहरु कहाँ टीका थाप्न जानेहरुको भीड

- October 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ – विजयादशमीको भोलीपल्ट एकादशीको दिन आफन्तहरु कहाँ टीका थाप्न जाने मानिसहरुको भीड बढेको छ । दशमीको दिनको तुलनामा आज गाडीहरु पनि धेरै चलेका छन् । दशमीमा टीका थाप्न नभ्याउनेहरु कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!