दशै तिहार गित ” छुट्टि पाईन पियारी” सार्बजानिक;

- September 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

98
SHARES

एस.एस. डिजिटलको पस्तुतिमा लाखौ प्रदेशिको पिडामा आधारित एउटा कारुणिक कथामा तयार पारिएको सुरज गैह्रे बिबशको दशै तिहार गित “प्रदेशी आएन“ सार्बजनिक भयको छ। प्रदेशिलाई याद दिलाउन मार्मिक सङ्गितमा तयार पारियको यस गितका सङ्गितकार हुन सन्तोष के.सि.। जसको गितकार हुन सुरज गैह्रे बिबश भने स्वर लोकप्रिय गायक प्रमोद खरेलको रहेको छ ।

छोरो उता प्रदेशको जेलमा यता अपाङ्ग आमा घरमा अनि बाटो हेर्दै पर्खाइ को पिडामा कौशी मा बसि उनको सम्झनामा आखाँ टोलाइ रहेकी पियारी अनि दाइ को सम्झनामा रहेकि बहिनीका आँखा बाट बगेको बलिन्द्र आँसुका धारा हरेक पीडा झल्काउने एउटा दृश्य वास्तव मै जिवन्त र कारुणिक अभिनय मन छुने एउटा जिबन्त गित बनेको हामी मुल्यांकन गर्न सकिन्छ !

बर्खाको भेल जस्तै आउने हराउने गित भन्दा एक जिबन्त चल्ने केही पीडा र यथार्थ मौलिकता झल्कने गितहरुमा कलम चलाउन मन पराउने थोरै राम्रो र दर्शक श्रोताहरुको चाहाना अनुरुप गित ल्याउने गर्छन सुरज गैह्रे र सन्तोष के सि ! प्रकाश धितालको निर्देशनमा तयार पारिएको यस भिडियोलाई अजय रेग्मिले छायांकन गरेका छन ।

बिकास दाहालको सम्पादकमा चर्चित कलाकार रमा थपलिया आमाको भुमिकामा देखिएकी छन् । मोडल मोनालिसा शर्मा,रमेश के.सि.,शरण पङ्गेनी, सन्जु अर्यालको अभिनय रहेको यो गितमा एस एस डिजिटलको पस्तुतिमा सार्बजनिक भयको हो एस एस डिजिटलका प्रबन्धक निर्देशक सन्तोष के सि कै आधिकारिक youtube च्यानल बाट  सार्बजनिक गरियको छ ! साभार

 

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!