प्रहरीलाई आर्थिक प्रलोभनामा पार्न खोज्ने सन्तोष पक्राउ

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, काठमाडौं महानगरपालिका-१५ सातदोबाटोस्थित डिउटीमाखटिएका प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने नवलपरासी, रजहर बट्टाडी बस्ने २८ वर्षीय सन्तोष परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले ना.६ ख ६७४ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालकपरियारले उक्त रकम प्रहरीलाई दिन खोजे पश्चात उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!