शान्ति श्रीको ‘कम्मरै ढल्कायो’ तीज गीत भिडियो सहित सार्बजनिक;

- August 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पछिलो समय अत्यन्तै चर्चामा पुग्न सफल लोक दोहोरि गायीका शान्ति श्री परियारका धेरै गीतहरु बजारमा सार्बजनिक हुने क्रम बढेको छ l 

बोल माया, गलबन्दी लगायत थुप्रै गीत करोड क्लबमा पुग्न सफल भएका छन l  हरितालिका तीज संगै विभिन्न तीज गीत आउने क्रम संगै भर्खरै मात्रै तीज गीत ” कम्मरै ढल्कायो ” सार्बजनिक भएको छ l

अविरल फिल्म्सको बजार ब्यबस्थापनमा मनु सुनारको प्रस्तुतिमा मनु सुना , शान्ति श्री परियार, रबिन सुनार को आवाज रहेको छ भने बिशाल परियारको शब्द र रुरु सागर सेन्चुरीको लय रहेको छ l 

अविरल फिल्म्सले बजार ब्यबस्थापन तथा दृश्य निर्माण गरेको भिडियोलाइ बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन्  l

बिकाश, रेजिना, शंकर, रंजिना को अभिनय रहेको भिडियोमा  सगुन शर्माको हेयर तथा मेकअप् रहेको छ l बिनोद बजुरलिको एरेन्ज रहेको गीत मालाश्री 

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!