कबड्डी छायाँकनपछि फेरिएको ‘मायाको घर’,खोज्दै नाउरीकोट पुग्छन् पर्यटक(हेर्नुस् भिडियो)

- July 29, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

के तपाईलाई थाहा छ मायाको घर कहाँ हो ? तपाईले यदि  कबड्डी / कबड्डी-कबड्डी फिल्म हेर्नु भएको छ भने पक्कै पनि देख्नु भएको होला ‘मायाको घर’ । 

मुस्तांग जिल्लाको रमणीय ठाउ नाउरीकोटमा रहेको उक्त घर हेर्न फिल्मको छायाँकन पश्चात पर्यटकहरु आउने क्रम बढेको छ ।

कसैले पनि नचिनेको गाउँको उक्त घरलाई खोजी खोजी आउने गरेको घरवेटी आमाको भनाइ छ । हेर्नुस् भिडियोमा ।

भिडियो

https://youtu.be/Mu_l8OmHXYo

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!