टी–२० मा मलेसियाले नेपाललाई ८४ रन दियो

- July 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौं, टी–२० विश्वकप क्रिकेटको एसिया फाइनलमा मलेसियाले नेपाललाई ८४ रन दिएको छ ।

कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले  विश्फोटक ब्याटिङ गर्दै कीर्तिमानी अर्ध शतक पुरा गरेका छन् ।

आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य पछ्याउने क्रममा मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान कायम गरेका छन्।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!