सर्वाेच्च शिखर सगरमाथाको तस्वीर लिँदै सञ्चारकर्मी

- May 28, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सोलुखुम्बुको नाम्चेबाट  सोमबार  सर्वाेच्च शिखर सगरमाथाको तस्वीर लिँदै सञ्चारकर्मी । पृष्ठभूमिमा सगरमाथा हिमाल सफाइ अभियानका क्रममा सङ्कलित बोरामा राखिएको फोहर । तस्वीर : नारायण न्यौपाने ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!