हिमपातका बीच २१ किमीको म्याराथन

- April 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

newsabhiyan

समुन्द्र सतहबाट चार हजार ७० मिटर उचाइमा रहेको सोलुखुम्वुको लिखुपिके गाउँपालिका १ स्थित पिके हिल(पिके डाँडा) को पर्यटन विकासका लागि आयोजित हाफ म्याराथन (ट्रेक रेस) का प्रतिस्पर्धी । हिमपातका बीच २१ किमीको म्याराथन ओखलढुङ्गाको खिजीमा सम्पन्न भएको छ 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!