को हुन् बिगबोश १२ को ट्रफि विजेता यी युवती नजिकबाट चिन्नुहोस्

- January 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भारत । दीपिका कक्कडले बिगबोश १२ को ट्रफि जितेकी छिन् । दीपिकाले श्रीसन्तलाई फाइनलमा हराउँदै ट्रफि आफ्नो झोलीमा राख्न सफल भएकी हुन् । दीपिका, श्रीसन्त, दीपक ठाकुर, रोमिल चौधरी र करणबीर बोहोरा समेत फाइनलिष्ट रहेको बिगबोश १२ को ट्रफि दीपिका कक्कडले बाजी मारेकी हुन् ।

विगबोशका ५ फाइनललिष्ट मध्ये एक मात्र महिला प्रतिस्पर्धी दीपिका थिइन् । ट्रफिजितेसँगै अत्यन्त खुसी देखिएकी दीपिका सलमान खानको बधाई पश्चात सोसल मिडियाको बधाई थाप्नमा ब्यस्त छिन् । दीपिका बिगबोशको घर भित्र १०५ दिन बिताउँदै ३० लाख भारतीय रुपैंया जीत्न सफल भएकी हुन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!