साहित्य

साहित्य

मुक्तिनाथमा भारतीय तीर्थयात्रीको सङ्ख्यामा वृद्धि

बागलुङ : पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए...

देशका निम्ति वामपन्थी कि दक्षिणपन्थी ?

देवप्रकाश त्रिपाठी, सबै कम्युनिस्ट वामपन्थी हुन्, तर सबै वामपन्थी कम्युनिस्ट होइनन् । यद्यपि पछिल्लो शताब्दीमा वामपन्थी शब्दको प्रयोग कम्युनिस्टहरूले मात्र गर्न थालेकोले उक्त...

ढुङ्गाबाट बनेको बुद्धको मूर्ति

हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा राखिएको ढुङ्गाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ति । करीव ३५ फिट अग्लो मूर्ति पर्यटकको आकर्षण बन्ने गरेको...

यही जेठ २९ गते नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ हुँदै

काठमाडौं, किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ । सोमबार...

धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ – पूर्वराष्ट्रपति

काठमाडौँ  : पूर्वराष्ट्रपति डा रामवरण यादवले पछिल्लो समय विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताउनुभएको...

अनुपमको अवार्ड पुरुषोत्तम र विश्वमोहनलाई, सम्मान सुमन र डेनीलाई

पोखरा, अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ लोकगायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने भएको छ । सम्मानपत्र, दोसल्ला र...

उपराष्ट्रपतिबाट भियनामा नेपाली कला प्रदर्शनीको अवलोकन

भियना, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भियनामा जारी नेपाली कला प्रदर्शनीको अवलोकन गर्नु भएको छ । उहाँले होफवर्ग प्यालेस भित्र...

(कविता) कल्पवृक्षको नाभिमा

- दीनबन्धु अर्यालशातातप ऋषि भन्छन् सुमेरु कोण मा कहींपद्म पराग को शिर जहाँ छ कल्पविदु्रमअति सुन्दर त्यो वृक्ष शोभाले परिपूर्ण छहाँगा दक्षिणका...

अब पनि आर्थिक प्रलोभनमा धर्मान्तर हुन्छ भने ओमकार परिवार सडकमा आउँछ...

छायाचन्द्र भण्डारी,काठमाडौं, हामीले हाम्रो राष्ट्रियता,सनातन धर्म, संस्कृतीको महत्वका बारेमा पार्टी भन्दा माथी भएर सोच विचार गरि निर्णय गर्नुपर्छ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य...

तीन नेपाली महिलाहरुलाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले...

काठमाडौं, नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको हालै सम्पन्न भएको एक साईबर बैठकले तीन नेपाली महिलाहरुलाई 'नेपाली संस्कृति तथा सद्भावना राजदूत' को मानार्थ उपाधिले...