तस्करी

न्यूरोडका व्यापारी केडियाले राजस्वको विभागको पत्र बुझ्न मानेन

काठमाडौं । विभिन्न व्यक्तीहरुको नाम र नागरिकता लिई दर्ता...

अवैधरूपमा खुलेका निजी मेडिकलले स्वास्थ्यमा समस्या

जाजरकोट : जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति...

तस्करीका लागि राखिएको अवस्थामा प्रहरीद्वार मरिच बरामद;

गौशाला : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करीब छ लाख मूल्य बराबरको मरिच बरामद...

आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति विवरणमा सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल...

देवबहादुर कुँवर, काठमाडौँ ; गृह मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति विवरणमा सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल तोड्न सफल भएको घटनालाई महत्वपूर्ण...

करिब २० तोला पहेंलो धातु सहित दुई जना पक्राउ

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट ५ वटा टुक्रामा रहेको सुन जस्तो देखिने पहेंलो धातु करिब २० तोला सहित दुई जनालाई सोमबार साँझ...

ईलाका प्रहरीद्वार १६ हजार नगद सहित पाँच जना जुवाडे पक्राउ;

प्रनिश थापा, चितवन, ईलाका प्रहरी कार्यालय रत्ननगरले सोमबार दिउँसो १६ हजार ५८५ रुपैयाँ नगद सहित पाँच जना जुवाडेलाइ पक्राउ गरेको छ ।

शरिरमा लुुकाएर ल्याएको लागुु औषध सहित महन्थ पक्राउ

काठमाडौं, प्रहरीले लागुु औषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार आज सोमबार बिहान...

मोटरसाइकल चोरी गर्ने बारा भवानीपुरका प्रसाद प्रहरीको नियन्त्रणमा

प्रनिश थापा, चितवन,  चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । गत श्रावण १४ गते भरतपुर महानगरपालिका वर्डा नम्बर...

काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी यौनधन्दा गराएको अभियोगमा सरोज पक्राउ

सुनसरी, ईटहरी उपमहानगरपालिका-६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी २ किशोरीलाई यौनधन्दा गराएको अभियोगमा पाँचथर फिदिम फलैचा-८ बस्ने ३० वर्षीया बिनु...

भारतिय मोबाईल नम्बरहरू प्रयोग गरी धम्क्याएर ७५ लाख रुपैैयाँ माग गर्ने...

महानगरीय प्रहरी अपराध महाशाखा टेकुुले विभिन्न मितिमा नेपाली तथा भारतिय मोबाईल नम्बरहरू प्रयोग गरी भारतमा समेत गई फोन गरीबिभिन्न व्यक्तिहरूलाई धम्क्याई ७५...