सुचनाको हक महासंघको नाममा बागचन्द दम्पत्तीको मोजमस्ती

जनकपुर । सरकारी निकायमा हुने अनियमितताको सूचना माग गर्ने र पारदर्शीता चाहने अभियन्ताहरुकै संस्थाको गतिविधी नै यतिबेला अनियमित तथा अपारदर्शी भएको चर्चा भुसको आगो जसरी फैलदैं छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघका नाममा अध्यक्ष उमीद बागचन्द परिवारको कमाउ धन्दा फस्टाउन थालेको महासंघका प्रदेश तथा जिल्ला समितिबाटै गुनासो आउन थालेको हो । महासंघका अध्यक्ष उमीद … Continue reading सुचनाको हक महासंघको नाममा बागचन्द दम्पत्तीको मोजमस्ती