सुशासन अभियानद्वारा क्षमादेवी ग्रुप विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । निर्माण सामाग्रीको कारोवारमा पछिल्लो समय चर्चामा रहेको क्षमादेवी ग्रुप विरुद्ध सुशासन अभियानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको बताइएको छ । भन्सार विभाग र राजश्व अनुसन्धान विमागमा कार्यरत कर्मचारीको अवैध लगानी ‘कालोधन‘ क्षमादेवी ग्रुपमा लगानी रहेको भन्दै आवश्यक छानवीन गरि कारवाहीको माग गर्दै सुशासन अभियानले सो उजुरी दर्ता गरेको बताइन्छ । २०८१ … Continue reading सुशासन अभियानद्वारा क्षमादेवी ग्रुप विरुद्ध अख्तियारमा उजुरी