बाह्रबिसे नगरपालिका बन्यो : जिल्लाकै ‘नम्बर वान’ अनियमितताको अखडा

– पवित्रमणी शर्मा सिन्धुपाल्चोक / अनियमितता र भ्रष्टाचारले यतिबेला मुलककका स्थानिय तहहरु बद्नाम बन्दै गएका छन् । महालेखापरीक्षकको प्रतिवेदनलाई केलाउने हो भने पनि स्थानिय तहमा अनियमितता र बेरुजुको चाङ देख्न सकिन्छ । त्यसैगरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त हुने उजुरीहरुमा पनि अधिकांश उजुरी स्थानिय तहको नै हुने गरेको बताइएको छ । देशभरका स्थानिय तहमा बढ्दो … Continue reading बाह्रबिसे नगरपालिका बन्यो : जिल्लाकै ‘नम्बर वान’ अनियमितताको अखडा