April 1, 2025, 8:52 am

राजावादीको आक्रामणको निशानामा अन्नपुर्ण पोष्ट र कान्तिपुर टेलिभजन्

चैत्र १४, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं,  । राजावादीहरूको आन्दोलन हिंस्रक बन्द काठमाडौंको तीनकुने, कोटेश्वर क्षेत्रमा ब्यापक धनजनको क्षति भएको छ।

राजावादीको आन्दोलन हिंस्रक बन्द अन्नपुर्ण पोष्ट र कान्तिपुर टेलिभिजनमा क्षति पुगेको छ । प्रदर्शनकारीले अन्नपुर्ण पोष्टमा बोत्तल र ढुंगा प्रहार गर्दा झ्यालहरू फुटेका छन् ।

प्रतिक्रिया