सूचनाको हक महासंघले सूचना नदिएपछि आयोगमा पुनरावेदन

– पवित्रमणी शर्मा काठमाडौँ । सूचनाको हकका लागि काम गर्ने भनी दावी गर्ने सूचनाको हकका लागि राष्टिय महासंघले मागेको जति सबै सूचना नदिएपछि यस तीव्रखबरका प्रधानसम्पादक मनोज खतिवडाले पुनरावेदन लिएर राष्ट्रिय सूचना आयोग पुग्न बाध्य हुनुपरेको जनाए । महासंघका सूचना अधिकारीलाई सम्बोधन गरी कात्तिक १४ गते सूचना माग गरिएकामा कात्तिक ३० गते ‘अपुरो सूचना’ प्राप्त … Continue reading सूचनाको हक महासंघले सूचना नदिएपछि आयोगमा पुनरावेदन