एकै पटक सात वटा चेकमा हस्ताक्षर गर्न लगाएपछि कोषाध्यक्षले दिइन् राजीनामा

काठमाडौं । गत हप्ता सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दले संस्थालाई व्यक्तिगत बनाई श्रीमतीसहित संस्थाकै पैसामा घुमेको समाचार सार्वजनिक गरेपछि थप अनियमितताका घटना प्राप्त भएको छ । पूर्व कोषाध्यक्ष पुष्पा पोखरेललाई एकैपटक सातवटा चेकमा हस्ताक्षर गर्न घरमै कर्मचारी पठाएपछि असहमति जनाएकी थिइन् । कोषाध्यक्षलाई पनि के–के को चेक हो भनी जानकारी नदिई हस्ताक्षर … Continue reading एकै पटक सात वटा चेकमा हस्ताक्षर गर्न लगाएपछि कोषाध्यक्षले दिइन् राजीनामा