चर्चित कन्सलटेन्सीहरुको यस्तो कर्तुत, कर छलीमा सक्रिय

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । शैक्षिक परामर्श प्रदान गर्ने नाममा अवैध तरिकाबाट मानव तस्करी, नक्कली कागजपत्रका आधारमा बैंक ग्यारेन्टी बनाउने तथा हुन्डीको कारोबार र कीर्ते धन्दा सञ्चालन गर्दै आएका ठूला कन्सलटेन्सीहरु पनि प्रहरीको निगरानीमा परेका छन् । शिक्षा मन्त्रालयमा दर्ता भएका त्यस्ता केही कन्सलटेन्सीहरुले पनि मेनपावरको जस्तै काम गर्दै आएको प्रहरी स्रोत बताउ“छ । … Continue reading चर्चित कन्सलटेन्सीहरुको यस्तो कर्तुत, कर छलीमा सक्रिय