द नेक्स्टले छल्यो करोडौंको राजश्व : सिड्नीमा लुकाए- ‘ब्ल्याक मनी’

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)-पवित्र शर्मा  काठमाडौं । विगत लामो समयदेखि विभिन्न मुलुकमा विद्यार्थीहरुहरुका साथै गैरकानुनी रुपमा रोजगारी भन्दै नेपाली युवाहरुलाई पठाउने धन्दामा सक्रिय रहेको द नेक्स्ट कन्सल्टेन्सीले यस विचमा करोडौको राजश्व छली गरेको बताइएको छ । विभिन्न नक्कली कागजात बनाएर होस्, वा विभिन्न मुलुकमा गैहकानुनी रुपमा मानव तस्करी धन्दामा संलग्न रहेर होस् द नेक्स्ट … Continue reading द नेक्स्टले छल्यो करोडौंको राजश्व : सिड्नीमा लुकाए- ‘ब्ल्याक मनी’