चौधरी ग्रुपको ठगी प्रकरण : नक्कली निर्यात विवरण बुझाएर राज्य कोषबाट ११ करोडभन्दाबढी रकम ठगी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । विश्वको धनीको सूचीमा नाम लेखाएपछि लाखौको कक्टेल पार्टी गरेर उत्सवनै मनाएका चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले राज्यलाई समेत कसरी लुटी रहेका छन् भन्ने प्रमाणित पछिल्लो पटक प्राप्त तथ्याङकबाट खुलेको छ । ठूला व्यापारिक घरानामध्येको चौधरी गु्रपले राज्यलाई विभिन्न बस्तुको निर्यात गरेको भन्दै नक्कली कागजात बनाएर एकै पटक करोडौ … Continue reading चौधरी ग्रुपको ठगी प्रकरण : नक्कली निर्यात विवरण बुझाएर राज्य कोषबाट ११ करोडभन्दाबढी रकम ठगी