नेपाल एक्स टु सेक्युरीटी सर्भिसको ठगी, पिडित सुरक्षागार्डको यस्तो रोदन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)-पवित्र शर्मा काठमाडौं । नेपाल एक्स टु सेक्युरीटी सर्भिसमा आवद्ध आठ सय छपन्न सुरक्षागार्डहरुले आर्थिक शोषण भएको गुनासो गरेका छन् । उनीहरुले सुरक्षागार्ड उपलब्ध गराए वाफत कम्पनीले विभिन्न संघसंस्थाहरुबाट धेरै लिएपनि आफूहरुलाई थोरै दिने गरेको दुखेसो पोखेका छन् । यसरी आर्थिक शोषणमा परेको गुनासो गर्नेमा विभिन्न बैंक तथा वित्तिय संस्थामा कार्यरत … Continue reading नेपाल एक्स टु सेक्युरीटी सर्भिसको ठगी, पिडित सुरक्षागार्डको यस्तो रोदन