चौधरी ग्रुपको ठगी : भुकम्प पिडीतको नाममा संकलन गरेको १ अर्ब ४५ करोड ठगी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । विश्वको धनीको सूचीमा रहेका भारतीय मुलका नागरिक बिनोद चौधरीको ठगीधन्धामा तीब्रता आएको छ । नेपाल सरकारले चौधरीको अबैध कारोबार गर्दै लामो समयदेखि कर राजस्व छली गर्दै धनी बनेको समाचार प्रकाशन भएपनि सरकारले कारबाही नगर्दा जनताको नाममा समेत उठाएको रकम समेत आफ्नै खातामा जम्मा गरेर ठगी गरेको पाइएको … Continue reading चौधरी ग्रुपको ठगी : भुकम्प पिडीतको नाममा संकलन गरेको १ अर्ब ४५ करोड ठगी