चौधरी ग्रुपको वाईवाई चाउचाउ गुणस्तहिन रहेको ठहर गर्दै मुद्दा दायर…

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । गुणस्तहिन तेल र कम तौलमा चाउचाउ उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गरेकोभन्दै चौधरी ग्रुपलाई मुद्दा दायर गरेको भएपनि अहिले सम्म सो मुद्दाको बारेमा कहि कतै कारबाही गरेको छैन । भने बजारमा गुणस्तहिन चाउचाउ बिक्री वितरण भई रहेको छ । प्राप्त समाचारका अनुसार वाईवाई क्विक्स चाउचाउ गुणस्तरहीन … Continue reading चौधरी ग्रुपको वाईवाई चाउचाउ गुणस्तहिन रहेको ठहर गर्दै मुद्दा दायर…