प्रहरीमा क्रमभंगता हुदै : देउवा र दाहालको आदेशमा चन्दको नाम आइजीपीमा चयन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । नेपाल प्रहरी र शसस्त्र प्रहरीको महानिरिक्षक पदमा दलगत भागबन्डामा नाम चयन गरि सकिएको एक उच्च स्रोतको दाबी रहेको छ मन्त्रीपरिषद् बैठकमा सो चयन गरेको नाम गृहमन्त्रीले पेश गर्ने अन्तिम तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाबिच नेपाल प्रहरीको आईजीपी नेपाली कांग्रेस र शसस्त्रको आईजीपीमा … Continue reading प्रहरीमा क्रमभंगता हुदै : देउवा र दाहालको आदेशमा चन्दको नाम आइजीपीमा चयन