सरकार कर्मचारी र म्यानपावर सञ्चालकको सहमतिमा ठगी तीव्र

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । सरकारी कर्मचारी  म्यानपावर कम्पनी सञ्चालकको मिलिमतोमा बैदेशिक रोजगारीका नाममा  हुने ठगी रोकिन्नु भन्दापनि अझै बृद्धि हुदै गएको छ । वैदेशिक रोजगारमा म्यानपावर व्यवसायीले गर्दै आएको ठगी अहिले नियन्त्रणभन्दापनि अत्याधिकमात्रामा बृद्धि हुदाँ पनि सम्बन्धित निकायको मौन समर्थनका कारण उस्तै चौगुना बढेको छ । सरकारले रोजगारीका लागि खाडी मुलुक जाने प्रतिकामदार … Continue reading सरकार कर्मचारी र म्यानपावर सञ्चालकको सहमतिमा ठगी तीव्र