विभागका यि कर्मचारीबाट हुन्छ सेटिङ (नाम सहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की……….. काठमाडौं । रोजगारीमा पठाईदिने भन्दै आफुखुसी रकम असुली गर्नेमा वैदेशिक रोजगार विभागकै कर्मचारीको संलग्नतामा हुने गरेको खुलासा भएको छ । कर्मचारीको संयोजकत्वमा केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलुकामदार पठाउने नाममा ुमानव तस्करी नै गर्दा समेत सम्बन्धित निकाय मौन रहेको छ । अवैधानिक ढंगले घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई … Continue reading विभागका यि कर्मचारीबाट हुन्छ सेटिङ (नाम सहित)