बैदेशिक रोजगारीका नाममा ब्रम्मलुट : व्यवसायी र विभागका कर्मचारीकै संलग्नता (सूचीसहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की………… काठमाडौं । देशमा बढ्दो बेरोजगारको फाईदा उठाउदै मेनपाबर कम्पनी सञ्चालकको ब्रम्मलुट दैनिक बढ्दै गएको छ । सरकारी कर्मचारी र व्यवसायीकै संलग्नतामा हुने सो लुट नियन्त्रणभन्दापनि झनझन तीव्र हुदै गएको छ ।  वैदेशिक रोजगारीमा जाने कामदारसँग मेनपावर व्यवसायीले जथाभावी शुल्क उठाउने गरेसंगै कमिशन मन्त्रालयसम्म पुग्ने भएकाले सम्बन्धित निकायले नियन्त्रण गर्न … Continue reading बैदेशिक रोजगारीका नाममा ब्रम्मलुट : व्यवसायी र विभागका कर्मचारीकै संलग्नता (सूचीसहित)