सट् मुभिको नाममा शोषणसगै बड्दो अश्लिलता

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) पछिल्लो समयमा नेपालमा डिजिटल क्यामारा भित्रेसगै च्याउ उम्रेजसरी चलचित्र भन्ने क्रम निकै बाक्लिदैं गएको छ । डिजिटल हुनु अगाडी नेगेटिभबाट चलचित्र निर्माण हुदाँ निकै कम निर्माण हुने नेपाली बजारमा यतिबेला भने हप्तामा २ देखि ३ वटा चलचित्र प्रदर्शन गरे पनि डेड दुई वर्षलाई पुग्ने चलचित्र निर्माण भएको चलचित्रकर्मीहरुले नै वताएका … Continue reading सट् मुभिको नाममा शोषणसगै बड्दो अश्लिलता