सिल्क ग्रुपका अगाडी तातोपानी भन्सार प्रमुख केसी निरिह : आयात निर्यातको नाममा सुनको कारोबार

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । तस्कर र भ्रष्टाचारीका अगाडी नेपाल सरकारका कर्मचारी निरिह बनेका कारण खुला रुपमा अबैधधन्दा र तस्करको हालिमुहाली चल्दै आएको छ । अबैधधन्दाको नियन्त्रण गर्ने पर्ने निकायनै व्यापारीहरुको अगाडी निरिह बनेको भेटिएको छ सिन्धुपाल्चोक जिल्लामा पर्ने तातोपानी भन्सार कार्यलयका कर्मचारी । सरकारी तलबभत्ता र सेवा सुविधा खाने तर काम … Continue reading सिल्क ग्रुपका अगाडी तातोपानी भन्सार प्रमुख केसी निरिह : आयात निर्यातको नाममा सुनको कारोबार