भृकुटीमण्डपमा जारी होर्टिकल्चर एक्स्पोमा उपभोक्ताकाे राेजाईमा फुल 

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौ । फुल र फुलजन्य बस्तुको उपभोक्ताकालागि जानकारी दिनेलगायत आबश्यक प्लान्ट एकै स्थानबाट खरिद गर्न पनि सहज होस भन्ने उदेश्य भृकुटीमण्डपमा जारी  होर्टिकल्चर एक्स्पो (राष्ट्रिय बागवानी प्रदर्शनी मेला) मा नर्सरी, जडीबुटी तथा फूल पारखीहरूको भिड लागेको छ । शनिबार १५ हजारले अवलोकन गरेको सो मेलामा आईतबार पनि उत्तिकै भीड रहेको  पुष्प व्यवसायी … Continue reading भृकुटीमण्डपमा जारी होर्टिकल्चर एक्स्पोमा उपभोक्ताकाे राेजाईमा फुल