सिल्क ग्रुपलाई भन्सार प्रमुखको संरक्षण : फेरिँदै बाटो, बदलिँदै अनुहार

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । देशमा रहेको अस्थिर सरकार र दलिय भागबण्डाको फाईदा पछिल्लो समयमा सरकारी कर्मचारी र केही व्यापारीहरुले लिदै आएका छन् । प्रत्यक्ष रुपमा दलको भक्तीगान गाउनेदेखि अबैधधन्दालाई संरक्षण गर्ने कर्मचारीकै योजनामा माथिल्लो निकायसंग सेटिङ मिलाएर ‘तस्करी’ गर्दै आएका व्यापारीहरुको बाटो फेरिएको छ भने अनुहार पनि बदलिदै गएको पाईएको छ … Continue reading सिल्क ग्रुपलाई भन्सार प्रमुखको संरक्षण : फेरिँदै बाटो, बदलिँदै अनुहार