सिल्क ग्रुपमाथी सरकारले कारबाही नगर्दा अबैध सामान खुलेआम आयात

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की बाह्रविसे (सिन्धुपाल्चोक) । देशमा सरकारले लकडाउन लगाएको समयमा सेटिङ मिलाएर सहजै सिन्धुपाल्चोकको तातोपानी नाकाबाट तस्करी गर्दै आएको सिल्क ग्रुप नामक कम्पनीमाथी सरकारले कारबाही नगर्दा सो अबैधन्दाले उग्र रुप लिएको छ । स्थानीय नेता र सरकारका केही मन्त्रीदेखि उच्च कर्मचारीलाई मिलाएर सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी हुन थालेदेखिनै सो … Continue reading सिल्क ग्रुपमाथी सरकारले कारबाही नगर्दा अबैध सामान खुलेआम आयात