सिल्क ग्रुपको छैन चीनमा गोदाम : नक्कली गोदाम धितो राखेर अर्बको कर्जा

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की सिन्धुपाल्चोक (बाह्रविसे) आफुलाई उच्च व्यवसायी घरानीयाको रुपमा परिचय दिन पछि नपर्ने रमेश शेर्पा नाम गरेका व्यापारीले नक्कली गोदाम धितो राख्दै अर्बभन्दा बढीको कर्जा लिएको भेटिएको छ । अरुको सामान ढुवानीको जिम्मा लिएर काम गर्दैै आएको सिल्क ग्रुप अफ कम्पनीले नामकका अध्यक्ष समेत रहेका शेर्पाले एनबी ग्रुपको स्वामित्वमा रहेको नेपाल … Continue reading सिल्क ग्रुपको छैन चीनमा गोदाम : नक्कली गोदाम धितो राखेर अर्बको कर्जा