शिल्क ग्रुपको अबैधधन्दा : सुन र डलरका कारोबारी शेर्पाको सरक्षणमा मन्त्री

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की । बाह्रविसे (सिन्धुपाल्चोक) अस्थिर सरकार र सरकारी कर्मचारीलाई अबैध रकमको थैली बुझाएपछि खुला रुपमा नेपालका भन्सार नाकाबाट अबैधधन्दा गरेपनि कुनै कारबाही नहुने गरेको पछिल्लो समयमा शिल्क ग्रुप नामक कम्पनीको हर्कतबाट खुलेको छ । सरकारमा भएका मन्त्रीदेखि दलका शक्तीशाली व्यक्तीलाई खुशी बनाउदै विभिन्न कारणले बन्द भएको तातोपानी भन्सार नाकाबाट नियमित … Continue reading शिल्क ग्रुपको अबैधधन्दा : सुन र डलरका कारोबारी शेर्पाको सरक्षणमा मन्त्री