चौधरी ग्रुपको चाउचाउ खान अयोग्य : सिजी कम्पनीलाई सामान्य जरिवाना गरि उन्मुक्ती

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । चौधरी ग्रुपले उत्पादन गर्दै आएको सवै चाउचाउ गुणस्तरहिन (खान अयोग्य) भएको प्रमाणित भएको छ । विश्वका धनी भनी केही रकम ठूला मिडिया हाउसका पत्रकारलाई दिएर हुँकार गर्न लगाएका विवादीत व्यापारी बिनोद चौधरीको कम्पनीले उत्पादन गरेको वाईवाई चाउचाउ खान अयोग्य भएको पुष्टि भएपनि धरान उपमहानगरपालिकाले भने सिजी कम्पनीलाई … Continue reading चौधरी ग्रुपको चाउचाउ खान अयोग्य : सिजी कम्पनीलाई सामान्य जरिवाना गरि उन्मुक्ती